रोनाल्डोको अल नासरलाई फाइनलमा झट्का, गाम्बा ओसाका च्याम्पियन

यस स्टोरीको अंश: दक्षिण कोरियाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय टोली घोषणा गर्‍यो, सन ह्युङ-मिन समावेश
www.hamrokhelkud.com · 1 हप्ता अघि

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सम्मिलित क्लब अल नासर एएफसी च्याम्पियन्स लिग टु को फाइनलमा जापानको गाम्बा ओसाकासँग १-० ले पराजित भएको छ। यो हारसँगै रोनाल्डोले साउदी अरब पुगेपछि ठूलो उपाधि जित्ने सपना अझै पूरा हुन सकेको छैन। शनिबार भएको फाइनल खेलमा गाम्बा ओसाकाले २९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू