सरसफाइमा कमजोरी भेटिएपछि जम्बुलिङ्ग ग्रुप इन्डस्ट्रिजका ७२ जार नष्ट

यस स्टोरीको अंश: खाद्य प्रविधि विभागले जम्बुलिङ्ग ग्रुप इन्डस्ट्रिजका ७२ जार नष्ट गर्‍यो
newspolar.com · 1 दिन अघि

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुनासोका आधारमा आकस्मिक बजार अनुगमन गर्दै तारकेश्वर क्षेत्रमा सञ्चालित एक खाद्य उद्योगमाथि कारबाही गरेको छ। वैशाख १० गते र्‍यापिड रेस्पोन्स मोडालिटी अन्तर्गत गरिएको अनुगमनका क्रममा तारकेश्वर–१०, काठमाडौंस्थित जम्बुलिङ्ग ग्रुप इन्डस्ट्रिज प्रा. लि. मा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरीहरू भेटिएको विभागले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू