धुम्बाराहीको बबल टी क्याफेमा म्याद सकिएका खाद्य सामग्री फेला, नष्ट गर्न निर्देशन

यस स्टोरीको अंश: लागुऔषधसहित २ जना पक्राउ, म्याद सकिएका खाद्य सामग्री नष्ट
newspolar.com · 1 दिन अघि

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ज्यानिज बबल टि एण्ड क्याफे प्रा. लि., धुम्बाराहीमा सञ्चालनमा रहेको उद्योगको गोदाममा अनुगमन गर्दा म्याद समाप्त भएका केही खाद्य पदार्थहरू फेला पारेको जनाएको छ । अनुगमनका क्रममा उद्योगले पछिल्ला करिब चार महिनादेखि प्याकेजिङ कार्य बन्द रहेको र विदेशबाट आयातित बबल टी सामग्री वितरण गर्दै आएको जानकारी प्राप्त भएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू