धरानमा खाद्य मापदण्ड उल्लङ्घन : चार उद्योग–व्यवसायमाथि उत्पादन तथा बिक्री वितरणमा रोक
▸ यस स्टोरीको अंश: सांसद अवालले क्यान्सर औषधिको चरम अभावबारे सरकारको ध्यानाकर्षण गराइन्
धरान क्षेत्रमा खाद्य गुणस्तरसँग सम्बन्धित उजुरी र गुनासो बढेपछि गरिएको संयुक्त अनुगमनमा मापदण्डविपरीत कार्य भएको पाइएपछि प्रशासनले चार उद्योग–व्यवसायमाथि तत्काल उत्पादन तथा बिक्री–वितरणमा रोक लगाएको छ। एम.एस. खाद्य उद्योग, धरान एक्वा H2O, मेरिकेन होटल र सिताज मार्ट तथा धरान डेरी फुड प्रोडक्ट्स प्रा.लि. मा गम्भीर लापरबाही देखिएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›