न्यूनस्तरको पाइएपछि ‘डाबर हनी’ बजारबाट तत्काल फिर्ता गर्न आदेश

यस स्टोरीको अंश: हानिकारक जीवाणु भेटिएको नोभा आइसक्रिम बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
www.dcnepal.com · 1 हप्ता अघि

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रा. लि. द्वारा उत्पादित ५०० ग्रामको ‘डाबर हनी’ (मह)लाई बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ। विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरेको महको नमुनालाई प्रयोगशालामा परीक्षण गर्दा उक्त खाद्य पदार्थ न्यूनस्तरको पाइएपछि यो कदम चालिएको हो। महको सो ब्याच मानव उपभोगका लागि न्यूनस्तरको देखिएपछि विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम मिति २०८३ जेठ ५ गते बजारबाट फिर्ता सम्बन्धी औपचारिक आदेश जारी गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू