मन्दिरको जग्गा मिचेर बनाइएका संरचना हटाउन बेलौरी नगरपालिकाको ७ दिने अल्टिमेटम
▸ यस स्टोरीको अंश: बेलौरी नगरपालिकाले मन्दिरको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउनेकञ्चनपुरको बेलौरी नगरपालिकाले धार्मिक तथा सार्वजनिक जमिन कब्जा गरेर बनाइएका अनधिकृत भौतिक संरचनाहरूमाथि डोजर चलाउने भएको छ। नगरपालिकाले वडा नम्बर ६, रिच्छाहामा रहेको भुइँया मन्दिरको स्वामित्वको जग्गामा कानुन विपरीत व्यक्तिगत रूपमा खडा गरिएका संरचनाहरू भत्काउने निर्णय गरेको हो। यसका लागि नगरपालिकाले अतिक्रमणकारीलाई ७ दिनको अन्तिम समयसीमा तोकेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित