काकरभिट्टामा राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप शुरु

यस स्टोरीको अंश: राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप झापामा शुरु, शीर्ष खेलाडी छनोट हुने
rajdhanidaily.com · 2 दिन अघि

झापाको मेचिनगरमा मंगलबारदेखि राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप सुरु भएको छ। नेपाल बुद्धिचाल महासंघको आयोजनामा जेठ १२ देखि १५ गतेसम्म २६ औँ राष्ट्रिय पुरुष तथा ११ औँ राष्ट्रिय महिला बुद्धिचाल च्याम्पियनसिप छनोटका रूपमा यो प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा देशभरका शीर्ष ७८ जना खेलाडीहरूको सहभागिता रहेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू