राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिपको शीर्ष स्थानका लागि कडा प्रतिस्पर्धा

यस स्टोरीको अंश: राष्ट्रिय बी चेस च्याम्पियनसिपमा रिसोन र बिनिताको अग्रता
rajdhanidaily.com · 1 दिन अघि

राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप अन्तर्गत खुल्ला तथा महिला दुवै विधाका प्रतिस्पर्धामा सर्लाहीका कमल श्रेष्ठ ५ अंक जोडेर शीर्ष स्थानमा छन्। उनीसँगै समान ५ अंकका साथ सुनसरीका मुहान नरसिंह श्रेष्ठ दोस्रो र पाँचथरका रिशोन थापा तेस्रो स्थानमा छन्। महिलातर्फ कास्कीकी पूजा भण्डारी ४.५ अंकका साथ शीर्ष स्थानमा रहँदै छनोट हुने पक्का गरेकी छिन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू