राष्ट्रिय बी चेस च्याम्पियनसिप रिसोन र बिनिताको अग्रता
▸ यस स्टोरीको अंश: राष्ट्रिय बी चेस च्याम्पियनसिपमा रिसोन र बिनिताको अग्रताराष्ट्रिय बी चेस च्याम्पियनसिपको चौथो चरणको खेल सकिँदा पुरुष वर्गमा रिसोन थापा र महिला वर्गमा बिनिता कपालीले अग्रता कायम गरेका छन् । शीर्ष खेलाडीहरू २६ औं राष्ट्रिय पुरुष र ११ औं राष्ट्रिय महिला च्याम्पियनसिपका लागि छनोट हुनेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित