८५ अर्ब राजस्व छुटबाट काे बन्याे लाभग्राही? एक वर्षमै ५ अर्ब बढी छुट
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: मुलुकको बेरुजु ७ खर्ब ५५ अर्ब पुग्यो, एक वर्षमै ८८ अर्ब ९ करोड थपियो
महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनले नेपाल सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा भन्सार राजस्वतर्फ मात्रै रु.८५ अर्ब २३ करोड १६ लाख छुट दिएको देखाएकाे छ। अघिल्लाे वर्ष यस्तो छुट रकम रु.७९ अर्ब ८७ करोड ३९ लाख रहेको थियो, अर्थात् एकै वर्षमा करिब ५ अर्ब ३६ करोड बढी छुट दिएकाे देखिएकाे हाे। प्रतिवेदनले यो राजस्व छुटले कसलाई लाभ पु¥यायो भन्ने विषयमा गम्भीर प्रश्न उठाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित