सरकारले ५४ संस्था/कम्पनीलाई दियो पौने ५ अर्ब राजस्व छुट, धेरै छुट पाउनेमा विद्युत प्राधिकरण

यस स्टोरीको अंश: सहकारीमा वित्तीय अनियमितता र कमजोर नियमन: जाँचबुझ आयोगको प्रतिवेदनमा गम्भीर कमजोरी औंल्याइयो
bizmandu.com · 1 दिन अघि

सरकारले चालु आर्थिक वर्षको ९ महिनामा विभिन्न ५४ वटा कम्पनी, संस्था र परियोजनालाई ४ अर्ब ६८ करोड ५३ लाख रुपैयाँ कर छुट दिएको छ । सबैभन्दा बढी नेपाल विद्युत प्राधिकरणले १ अर्ब ४२ करोड १२ लाख रुपैयाँ कर छुट पाएको छ । अर्थ मन्त्रालयले आर्थिक ऐनको दफा १८ को व्यवस्थामा टेकेर आवश्यकता अनुसार कर छुट दिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू