देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
▸ यस स्टोरीको अंश: देशभर मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव रहेको छ। यस मौसमी प्रणालीका कारण देशका विभिन्न प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा वर्षा र हिमपातको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›