पूर्वी नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह
हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको छ । पर्यावरणविद् उज्ज्वल उपाध्याय र जलवायुविज्ञ धर्मराज उप्रेतीले पूर्वी नेपालमा भारी वर्षा र चट्याङको सम्भावना औँल्याउँदै सतर्क रहन आग्रह गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित