सेती नदीमा हामफालेका भारतीय युवक मृत फेला

यस स्टोरीको अंश: सेती नदीमा हाम फालेका मुकेश महतोको शव सशस्त्र प्रहरीले निकाल्यो
www.gandaknews.com · 3 दिन अघि

पोखराको सेती नदी खोँचमा हामफालेका एक युवकको शव फेला परेको छ । भारत, सितामढी स्थायी घर भई हाल पोखरा–१७ घारिपाटन बस्ने ३४ वर्षीय मुकेश महतोको शव सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले निकालेको हो । महतो आइतबार बेलुका सेती खोँचमा हाम फालेर बेपत्ता भएका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू