पोखराको फेवातालमा डुबेर युवकको मृत्यु

यस स्टोरीको अंश: पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
newsofnepal.com · 6 दिन अघि

पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर अन्दाजी २७ वर्षीय रिवाज गुरुङको मृत्यु भएको छ । बेपत्ता भएका गुरुङलाई सशस्त्र प्रहरी बलको गोताखोर टोलीले अचेत अवस्थामा उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू