ओरिएन्टल सहकारीका २८४ ऋणीको तीनपुस्ते विवरण सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन
▸ यस स्टोरीको अंश: सरकारले गैरआवासीय नेपालीको लगानी सहभागिता विस्तार गर्ने घोषणाभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरिएन्टल को-अपरेटिभका ऋणीहरूको विवरण सार्वजनिक गरेको छ। कार्यालयले कुल २८४ जना ऋणीको तीन पुस्ते विवरणसहित नामावली प्रकाशन गरेको हो। कार्यालयका अनुसार सहकारीसँग सम्बन्धित ती ऋणीहरूलाई आफ्नो बक्यौता ऋण यथाशीघ्र चुक्ता गर्न आग्रह गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›