समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक (सूचीसहित)

यस स्टोरीको अंश: समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक, ऋण तिर्न निर्देशन
www.globalaawaj.com · 1 दिन अघि

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चार सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । घेदुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ऋणीहरूको नामावली सार्वजनिक गरिएको हो । समितिले ऋण चुक्ता गर्न निर्देशन दिँदै तोकिएको समयमा चुक्ता नगरे कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू