बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

यस स्टोरीको अंश: मोरङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, महोत्तरीमा बसले ठक्कर दिँदा अर्काको ज्यान गयो
pradeskhabar.com · 2 दिन अघि

जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ बस्ने ७५ वर्षीय वृद्ध चन्देश्वर साह रहेका छन्। जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ख.४७५८ नम्बरको यात्रुवाहक बसले जलेश्वर नपा–२ स्थित मटिहानी चोकमा पैदल यात्री साहलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए र उपचारका क्रममा उनको मृत्यु भएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू