बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
▸ यस स्टोरीको अंश: मकवानपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, चालक नियन्त्रणमा
मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ सिखरकटेरीस्थित कान्तिलोकपथ सडकखण्डमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय लामिडाँडाका अन्दाजी ५५ वर्षीय दोर्जेरत्न योञ्जन रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ९६११ नम्बरको खाली बसले विपरीत दिशाबाट आउँदै गरेको ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई घुम्तीमा ठक्कर दिएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित