कंगोमा इबोला संक्रमितको संख्या एक हजारभन्दा माथि

यस स्टोरीको अंश: कंगोमा इबोला प्रकोप: हजारौं नेपालीको सुरक्षामा चिन्ता, सतर्कता बढाइयो
baahrakhari.com · 1 दिन अघि

डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसबाट प्रभावित हुने मानिसहरूको संख्या लगातार बढिरहेको छ। कंगो सरकारका अनुसार, भाइरस फैलिन सुरु भएयता हालसम्म एक हजार ७७ वटा शंकास्पद संक्रमणका केसहरू सार्वजनिक भइसकेका छन्। इबोलाका कारण हालसम्म २४६ जनाको शंकास्पद मृत्यु भएको बताइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू