निर्वाचन परिणामलाई ‘सुनामी’ को संज्ञा दिँदै माधव नेपाल भने– ‘विचलित नहुन’

यस स्टोरीको अंश: एमालेद्वारा केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारीसहित पार्टी जागरण अभियान घोषणा
www.lokpath.com · 2 घण्टा अघि

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पछिल्लो प्रतिनिधिसभा निर्वाचन परिणामप्रति आशंका व्यक्त गर्दै निर्वाचन प्रक्रियाका विभिन्न पक्षबारे प्रश्न उठाएका छन् । शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनमा सेना, सरकार, निर्वाचन आयोग तथा मतपत्र व्यवस्थापनको भूमिकाबारे गम्भीर प्रश्न उठिरहेको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको नतिजालाई ‘सुनामी’को संज्ञा दिँदै त्यसका पछाडि रहेका कारणहरूको खोजी भइरहेको दाबी गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू