पुराना दल सत्ता-शक्ति केन्द्रित हुँदा जनआक्रोश बढेको गगन थापाको टिप्पणी

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी, संसद र सरकारबीच समन्वयका लागि सांसदहरूसँग अन्तरक्रिया गर्‍यो
prasashan.com · 5 दिन अघि

नेपाली काँग्रेसका सभापति तथा सांसद गगनकुमार थापा ले पछिल्लो निर्वाचन परिणामलाई अप्रत्याशित भए पनि त्यसबाट पाठ सिक्दै राजनीतिक दलहरू आत्मसमीक्षासहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । कोशी प्रदेशस्तरीय एक भेलालाई सम्बोधन गर्दै उनले फागुन २१ मा सम्पन्न निर्वाचनको नतिजाले दलहरूको कार्यशैलीप्रति नागरिक तहमा देखिएको असन्तुष्टिलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू