बिर्तामोडमा खुल्यो अथरको नयाँ एक्सपिरियन्स सेन्टर

यस स्टोरीको अंश: १० ठूला बैंकको निष्क्रिय कर्जा ७.६ प्रतिशत पुगेको स्वतन्त्र अध्ययनले देखायो
ehimalayatimes.com · 3 दिन अघि

नेपालको प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड अथर नेपालले बिर्तामोडमा नयाँ ‘अथर एक्सपिरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ। यस विस्तारले देशभर विद्युतीय सवारी साधनको पहुँच विस्तार गर्ने अभियानलाई थप सशक्त बनाएको छ। नयाँ केन्द्र सञ्चालनमा आएपछि देशभर अथर नेपालका एक्पेरियन्स सेन्टरको संख्या ११ पुगेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू