चलचित्र लालीबजारको कमाइ ५ करोड ७६ लाख

यस स्टोरीको अंश: ‘लालीबजार’ले ५ करोड ७६ लाख कमाइ गरी बक्स अफिसमा अग्रता लियो
www.onlinepana.com · 4 दिन अघि

यसवर्ष प्रदर्शन भएका फिल्महरू मध्येमा हालसम्म सबै भन्दा बढी कमाइ गर्ने फिल्म ‘लालीबजार’ बनेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार ‘लालीबजार’ले जेठ ९ गते शनिबारसम्म ५ करोड ७६ लाख ३९ हजार ४७१ रुपैयाँ घरेलुबजारमा कमाइ गरेको छ। फिल्मका लागि कुल १ लाख ९६ हजार ४०६ टिकट बिक्री भएका छन् र २ लाख बढी दर्शकले हेरिसकेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू