शुक्रबार १६.३८ अंकले बढ्यो नेप्से परिसूचक, बजार २७५८.४९ बिन्दुमा
साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक १६.३८ अंकले बढेर २७५८.४९ बिन्दुमा पुगेको छ । यस दिन कुल ३३६ कम्पनीको १ करोड ८ लाख ८८ हजार ७३९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ४९ करोडभन्दा बढीको कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने एनआईसी एशिया ब्यालेन्सड् फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›