नेप्से २७.८५ अंकले बढ्यो, करिब ६ अर्बको कारोबार

www.pardafas.com · 4 दिन अघि

नेप्से २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा पुगेको छ । आज ३४२ कम्पनिका एक करोड ४५ लाख ४० हजार २२ कित्ता शेयर ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० मा कारोबार भएको थियो । म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू