बढेर २७८६मा पुग्यो नेप्से, झण्डै ६ अर्बको कारोबार

www.kathmandupati.com · 4 दिन अघि

साताको पहिलो कारोबारको दिन सेयर बजारमा हरियाली छाएको छ। यसदिन नेप्से २७ अंकले बढेर परिसुचक २७८६ मा पुगेको छ। आज कारोबार रकम पनि बढेको छ, शुक्रबार ४ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९८ करोडको कारोबार भयो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू