एसईई दिएका विद्यार्थीहरूका लागि गोल्डेनगेटमा बास्केटबल प्रतियोगिता आयोजना हुँदै, यसरी दिनुहोस आवेदन
▸ यस स्टोरीको अंश: एसईई दिएका विद्यार्थीहरूका लागि गोल्डेनगेट कलेजमा बास्केटबल प्रतियोगिता आयोजना
GoldenGate International College अन्तर्गतको Golden Gate Basketball Club ले एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी २०८३ साल जेठ ८ र ९ गते (May 22-23, 2026) बत्तीसपुतलीस्थित गोल्डेनगेट इन्टरनेशनल कलेज परिसरमा सञ्चालन हुनेछ। विद्यार्थीहरूमा खेल प्रतिभा पहिचान, प्रोत्साहन तथा राष्ट्रिय स्तरको खेलकुद वातावरणसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कलेजले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›