खुला पुरुष भलिबल प्रतियोगिता हुने

यस स्टोरीको अंश: खुला पुरुष भलिबल प्रतियोगिता जेठ १५ देखि १७ सम्म तनहुँमा हुने
gorkhapatraonline.com · 1 हप्ता अघि

तनहुँको व्यास नगरपालिका–५, निबुवाखोलास्थित खेलमैदानमा आगामी जेठ १५ देखि १७ गतेसम्म खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । ‘द नाइनटिज युवा क्लब’को आयोजनामा युवाहरूको प्रतिभा उजागर गर्ने र खेलकुदका माध्यमबाट वेदव्यासको जन्मभूमिलाई चिनाउने उद्देश्यले प्रथम ’द नाइनटिज’ भलिबल प्रतियोगिता गर्न लागिएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू