नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम

यस स्टोरीको अंश: नयाँ 'विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय' गठन, प्रधानमन्त्रीले सम्हाले जिम्मेवारी
www.nepaljapan.com · 2 हप्ता अघि

सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गरेको छ । मन्त्रिपरिषद्बाट निर्णय भई राजपत्रमा प्रकाशित नियमावली अनुसार यो मन्त्रालय औपचारिक रूपमा स्थापना गरिएको हो । हाल यस मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले सम्हालिराख्नुभएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू