यी हुन् मन्त्रिपरिषद्का मुख्य निर्णय
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाहको संसदप्रतिको बेवास्ताले प्रतिपक्ष आक्रामक, राजीनामाको मागप्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको कार्यसञ्चालन र सुशासनसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको छ भने विद्युतीय सुशासनमा सुधार ल्याउने उद्देश्यले ‘विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९’ मा आवश्यक संशोधन गर्ने निर्णय समेत भएको छ । लगानी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका दुई सदस्यलाई मनोनयन गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित