महालेखापरीक्षकको प्रतिवेदन- फ्रिक्वेन्सी दस्तुर बापत ७३ करोड ४४ लाख नतिर्ने सेवा प्रदायकबाट जरिवानासहित असुल गर

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: ४५ दूरसञ्चार सेवाप्रदायकले ३५ करोड रोयल्टी र जरिवाना तिरेनन्
www.technologykhabar.com · 1 हप्ता अघि

महालेखापरीक्षक कार्यालय को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार एक दूरसञ्चार सेवा प्रदायकको फ्रिक्वेन्सी तथा भिस्याट दस्तुरबापत रु.७३ करोड ४४ लाख दाखिला गर्न बाँकी देखिएकोले जरिवानासहित असुल गर्न भनिएको छ। यस्तै विभिन्न ४५ दूरसञ्चार सेवा प्रदायकले ४ प्रतिशतले बुझाउनुपर्ने रोयल्टी रु. ३५ करोड ३६ लाख ८४ हजार र जरिवाना दाखिला नगरेको देखिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू