३४ बचतकर्ताको बचत रकम फिर्ता

यस स्टोरीको अंश: बुद्ध दर्शन सहकारीले ३४ बचतकर्ताको रकम फिर्ता गर्‍यो, ५ लाखसम्मको १ महिनाभित्र फिर्ता गर्ने योजना
bankingsamachar.com · 11 घण्टा अघि

काठमाडौं महानगरपालिका, सहकारी विभागको रोहवरमा बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ । सहकारीले आगामी १ महिनाभित्र पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको छ । सहकारी विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू