ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा संलग्न सात विदेशी महिला पक्राउ
▸ यस स्टोरीको अंश: ठमेलमा अश्लील क्रियाकलापमा संलग्न नौ विदेशी नागरिक पक्राउनेपाल प्रहरीले ठमेल क्षेत्रमा जथाभावी बाटो छेकेर अश्लील क्रियाकलाप गर्ने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने सात विदेशी महिलालाई पक्राउ गरेको छ। पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›