संसद् अवरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय, सभामुखको भूमिकाप्रति असन्तुष्टि

यस स्टोरीको अंश: गृह मन्त्रालयद्वारा हुम्ला-बाजुरा सीमा विवाद छानबिन गर्न विशेष टोली गठन
www.dcnepal.com · 2 दिन अघि

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायत विपक्षी दलहरूले संसद्मा सरकारविरुद्धको विरोध र अवरोध जारी राख्ने निर्णय गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले संसद् र संसदीय मूल्य-मान्यताको लगातार उपेक्षा गरेको आरोप लगाउँदै विपक्षी दलहरूले सदनभित्र निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू