शिक्षा क्षेत्रमा छुट्याइयो २ खर्ब १८ अर्ब ३० करोड बजेट
▸ यस स्टोरीको अंश: सरकारले शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गर्यो, मेडिकल सिट बढाइने
सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो रकम शिक्षा क्षेत्रमा छुट्याइएको जानकारी गराएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित