मन्त्रिपरिषद्‌बाट पारित भयो बजेट

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
lokaantar.com · 14 घण्टा अघि

सरकारले मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय-व्ययको अनुमान (बजेट) पारित गरेको छ । अब अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिउँसो ४ बजे सिंहदरबारस्थित प्रतिनिधिसभाको हलमा बस्ने संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रूपैयाँ बराबरको बजेट सिलिङ तोकेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू