डुँडियाघाटमा पक्की पुल, बाह्रै महिना सवारी सञ्चालन हुने भएपछि स्थानीय खुशी

यस स्टोरीको अंश: डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: रुख कटान आदेश दुई वर्षपछि कार्यान्वयन
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

काठेखोला गाउँपालिका–२ र ४ को डुँडियाघाटमा काठेखोला माथि पक्की पुल निर्माण भएपछि स्थानीय नागरिकको सास्ती सकिएको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले मंगलबार गण्डकी प्रदेश सरकार पूर्वाधार विकास कार्यालय बागलुङमार्फत निर्माण भएको उक्त पुलको उद्घाटन गरेका छन् । पुल निर्माण भएपछि धम्जा, तंग्राम र ताराखोलाका विभिन्न वडामा बाह्रै महिना सवारी सञ्चालन हुनेछन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू