दीपक भट्टलाई जबर्जस्ती दोषी देखाउन बनेका थिए प्रतिवेदन, मुख्य कसूर गर्ने ब्रोकर किन भगाइयो ?
▸ यस स्टोरीको अंश: दीपक भट्टको हिरासत गैरकानुनी: सम्पत्ति शुद्धीकरण ऐन उल्लंघनको आरोप
व्यवसायी दीपक भट्टलाई व्यक्तिकेन्द्रित अध्ययन प्रतिवेदनको भरमा थुनामा राखेको भन्दै फौजदारी न्यायशास्त्रको सिद्धान्तविपरीत व्यवहार भएको आरोप लागेको छ । नेपाल धितोपत्र बोर्डको प्रतिवेदनले बिना आधार फौजदारी मुद्दा चलाउन सिफारिस गर्दा भट्टको न्यायिक हक हनन भएको जानकारहरू बताउँछन् । अनुसन्धान प्रक्रियामा प्राविधिक र संस्थागत पक्षलाई छोडेर केवल कारोबार गर्ने व्यक्ति दीपक भट्टलाई मात्र मुख्य दोषी ठहर्याउन प्रतिवेदन बनेको देखिन्छ । भट्टलाई दोषी प्रमाणित गर्ने उद्देश्यबाट प्रेरित भई तयार पारिएको प्रतिवेदनले अनुसन्धान निष्पक्ष नभएको तर्क छ ।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›