व्यवसायी भट्टको हिरासत ‘गैरकानुनी’: जानकार भन्छन्- ‘सम्पत्ति शुद्धीकरण ऐनको ठाडो उल्लंघन’
▸ यस स्टोरीको अंश: दीपक भट्टको हिरासत गैरकानुनी: सम्पत्ति शुद्धीकरण ऐन उल्लंघनको आरोप
अनुसन्धानमा सघाउने प्रतिबद्धताका साथ आफैं प्रहरी कार्यालय पुगेका व्यवसायी दीपक भट्टलाई हिरासतमा राखिनु प्रचलित कानुन र सर्वोच्च अदालतका नजिरविपरीत रहेको कानुनका जानकारहरूले टिप्पणी गरेका छन् । भट्टको गिरफ्तारी र हिरासतलाई उनीहरूले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४’ को दफा १६ को ठाडो उल्लंघन र बदनियतपूर्ण कदमको रूपमा व्याख्या गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›