शेखर गोल्छा

सम्पत्ति शुद्धीकरणको आरोपमा भट्ट र अग्रवालसहित २९ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस सम्पत्ति शुद्धीकरणको आरोपमा भट्ट र अग्रवालसहित २९ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल लगायत २९ जनाविरुद्ध करिब २० अर्ब रुपैयाँ बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ। विभागले वैशाख दोस्रो साता सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको प्रतिवेदनमार्फत उक्त सिफारिस गरेको हो।

4 समाचार · 4 दिन अघि
दीपक भट्टको हिरासत गैरकानुनी: सम्पत्ति शुद्धीकरण ऐन उल्लंघनको आरोप दीपक भट्टको हिरासत गैरकानुनी: सम्पत्ति शुद्धीकरण ऐन उल्लंघनको आरोप

कानुनका जानकारहरूले व्यवसायी दीपक भट्टलाई हिरासतमा राखिनु प्रचलित कानुन र सर्वोच्च अदालतका नजिरविपरीत रहेको टिप्पणी गरेका छन्। उनीहरूले यसलाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा १६ को ठाडो उल्लंघन र बदनियतपूर्ण कदमको रूपमा व्याख्या गरेका छन्। भट्ट आफैं प्रहरी कार्यालयमा उपस्थित हुँदा पनि फरार हुने वा प्रमाण नष्ट गर्ने जस्ता मनासिब आधारबिना थुनामा राखिएको उनीहरूको दाबी छ।

8 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग