नागरिक उड्डयन र ग्लोबल आइएमई फुटसल च्याम्पियन
▸ यस स्टोरीको अंश: नागरिक उड्डयन र ग्लोबल आइएमई बैंक फुटसल च्याम्पियन
नेपाल नागरिक उड्डयन प्राधिकरण र ग्लोबल आइएमई बैंक १५औँ कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलतर्फ च्याम्पियन बनेका छन् । नागरिक उड्डयन पुरुषतर्फ तथा ग्लोबल आइएमई बैंक महिलातर्फ विजेता बनेका हुन् । काठमाडौंमा सम्पन्न पुरुष फाइनलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले साबिक विजेता कृषि विकास बैंकलाई छ-एक गोलअन्तरले पराजित गर्दै उपाधि जित्यो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›