विद्युत र केयुकेएल सेमिफाइनलमा
▸ यस स्टोरीको अंश: ‘वन रन’ हाफ म्याराथनमा नागेश्वर र सुमित्रा विजयी
नेपाल विद्युत प्राधिकरण ‘बी’ र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) १५ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसलमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन्। काठमाडाैं। कुलेश्वरस्थित भिजनोभा रिक्रिएसनमा भएको क्वाटरफाइनलमा विद्युत ‘बी’ ले जनक शिक्षा सामाग्री केन्द्रलाई २–० गोलले पराजित ग¥यो। केयुकेएलले नेपाल बायु सेवा निगम ‘ए’ लाई २–० गोलले हरायो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›