कृषि र जनक शिक्षा क्वाटरफाइनलमा

यस स्टोरीको अंश: एप्पल स्पोर्ट्सले १७० भन्दा बढी देशमा विस्तार गर्‍यो, विश्वकप कभरेज थप्यो
neplays.com · 5 दिन अघि

डिफेन्डिङ च्याम्पियन कृषि विकास बैंक र जनक शिक्षा सामाग्री केन्द लिमिटेड १५ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलको पुरुषमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन्। कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा कुलेश्वरस्थित भिजनोभा रिक्रिएसनमा भएको प्रतियोगितामा नेपाल बायु सेवा निगम ‘ए’, नेपाल विद्युत प्राधिकरण ‘ए’ र ‘बी’, काठमाडौ उपत्यका खानेपानी लिमिटेड, नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ तथा नेपाल बैंक लिमिटेड पनि क्वाटरफाइनलमा सुरक्षित गर्न सफल रहे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू