सरकारले गरिब भगाउने नीति लिएको भन्दै सांसदहरूको आक्रोश

यस स्टोरीको अंश: सांसद विष्णुमाया बिकद्वारा सरकारको 'गरिब भगाउने नीति'को आलोचना
taksarnews.com · 1 हप्ता अघि

प्रतिनिधि सभाका सांसदहरूले सरकारले गरिब भगाउने नीति लिएको र कमजोर नागरिकविरुद्ध डोजर आतंक फैलाएको भन्दै आलोचना गरेका छन् । सांसदहरूले सुकुम्बासीलाई सम्बोधन गर्न, आत्महत्याका घटनामा दोषीलाई कारबाही गर्न र दलित समुदायमाथि हुने विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू