अमेरिकी डलरसँगै युरो र पाउण्ड पनि घट्यो, यस्तो छ आज विदेशी मुद्रा विनिमय दर

यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकद्वारा शनिबारको विदेशी मुद्रा विनिमय दर सार्वजनिक
bizmandu.com · 4 दिन अघि

अघिल्लो दिनका तुलनामा शनिबार अमेरिकी, डलर, युरो, पाउण्ड स्टर्लिङसँगै सबैजसो विदेशी मुद्राको मूल्यमा गिरावट छ। खाडी मुलुकका मुद्राहरुको विनिमय दर पनि केही घटेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ ८१ पैसा र बिक्री दर १५३ रुपैयाँ ४१ पैसा भएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू