आइतबारको विनिमयदर- अमेरिकी डलर एकको खरिददर १५३ रूपैयाँ २५ पैसा

यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
lokaantar.com · 1 हप्ता अघि

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । यसैगरी, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४२ रुपैयाँ २१ पैसा कायम भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू