१५ जेठका दिन सबै भन्सार कार्यालयहरू बन्द गर्न विभागको सर्कुलर

यस स्टोरीको अंश: सहकारीमा वित्तीय अनियमितता र कमजोर नियमन: जाँचबुझ आयोगको प्रतिवेदनमा गम्भीर कमजोरी औंल्याइयो
shilapatra.com · 3 घण्टा अघि

भन्सार विभागले १५ जेठ, २०८३ (शुक्रबार) सबै भन्सार कार्यालयहरू बन्द गर्न सर्कुलर जारी गरेको छ । उक्त दिन आगामी आर्थिक वर्ष, २०८३/८४ को बजेट सार्वजननिक हुँदै छ । कर व्यवस्थापन र जाँचपासमा असर गर्ने भए पनि विभागले सबै भन्सार कार्यालयहरूलाई सो दिन कुनै पनि मालवस्तुको भन्सार जाँचपास नगर्ने भनेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू