कजारिया रमेश टायल्स अब तारकेश्वर जरंखुमा

यस स्टोरीको अंश: कजारिया रमेश टायल्सले तारकेश्वरको जरंखुमा नयाँ शोरुम सञ्चालनमा ल्यायो
baahrakhari.com · 1 हप्ता अघि

कजारिया टायल्स लिमिटेडले काठमाडौंको तारकेश्वरस्थित जरंखुमा हरि ओम टंकेश्वर हार्डवेयरसँगको साझेदारीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । यो शोरुम घरधनी, इन्टेरियर डिजाइनर र आर्किटेक्टहरूका लागि उच्च गुणस्तरीय टायल्स र डिजाइनको छनोट गर्ने मुख्य गन्तव्य बन्ने कम्पनीले बताएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू