एसइईमा चार जिपिए ल्याउने विद्यार्थीलाई एक लाखसहित सम्मान

यस स्टोरीको अंश: गुल्मीमा एसइईमा चार जिपिए ल्याउने विद्यार्थी अस्मिता पाण्डेलाई एक लाखसहित सम्मान
kendrabindu.com · 1 हप्ता अघि

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार जिपिए ल्याउने विद्यार्थीलाई गुल्मीमा नगद एक लाख रुपैयाँसहित सम्मान गरिएको छ । रेसुङ्गा नगरपालिका–१ मा रहेको महेन्द्र माध्यमिक विद्यालयले एसइईमा चार जिपिए ल्याउने विद्यार्थी अस्मिता पाण्डेलाई नगद एक लाखसहित सम्मानपत्रले सम्मान गरेको हो । आज विद्यालयमा आयोजित विद्यार्थी सम्मान कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीलगायतले पाण्डेलाई चेक र सम्मानपत्र प्रदान गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू